२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल नेकपाको मानव साङ्गलोले बाँधियो टुँडिखेल



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध चरणवद्ध आन्दोलनमा रहेको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार काठमाडौंको टुँडिखेलमा मानवसाङ्लोले घेराउ गरेको ।

चौंथो चरणको आन्दोलन अन्तर्गत नेकपाका नेता कार्यकर्ताहरु टुँडिखेल घेराउमा सहभागी भएका छन् । मानव साङ्लो बनाउन नेताहरुका साथमा विद्यार्थी, युवाको सक्रिय सहभागितारहेको छ ।

प्रतिगमन, महङ्गी र भष्ट्राचारका विरुद्ध टुंडिखेल वरिपरि मानव साङ्लो बनाएको सहभागीहरुले बताएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड-नेपाल समूहले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

संसद पुनस्र्थापनाको माग गर्दै उनीहरुले बृहत प्रदर्शन र जनसभासमेत गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ४ : ३५ बजे

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण