५ पुस २०८२, शनिबार | December 21, 2025

पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु



पाल्पा । पाल्पामा बालुवाको ढिस्कोले पुरेर दुईजनाको मृत्यु भएको छ ।

पाल्पाको को पूर्वखोला गाउँपालिका-४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

पूर्वखोलास्थित सोही वडाका बालीपोखराका १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया मायादेवी सिंह को बालुवाको ढिस्कोले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सारुको घटनास्थलमै र घाईते भएकी सिंहलाई उपचारको मेडिकल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ३९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ