८ बैशाख २०८१, शनिबार | April 20, 2024

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए



गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृतअवस्थामा भेटिएका छन्।

बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ बारपाक निवासी ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

राति सुतेका उनीहरु आज बिहान अबेरसम्म नउठेपछि छिमेकीले शंका लागि घरमा हेरेका थिए । त्यसलगत्तै शंका लागेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । घटना थाहा भएलगत्तै बारपाक प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतकको मुखबाट फिँज आएको छ । थप अनुसन्धानको काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : २३ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले