२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रतिनिधिसभाका सांसदले ३ महिनाको तलब एक्कैपटक बुझ्दै



काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले ३ महिनाको तलब एकमुष्ट पाउने भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि सबै सांसदहरुले पुष ५ गतेयताको तलब बुझ्ने भएका हुन् । उनीहरुले

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पुषको बाँकी अवधी, माघ र फागुनका तलब सांसदहरुको खातामा जम्मा हुनेछ । सरकारले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यसअघि सांसदहरुले पुषको ५ दिनको मात्र तलब पाएका थिए ।

अब, सबै सांसदले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् । कहिल्यै भंग नहुने भएका कारण राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै बुझ्दै आएका छन् ।

एक जना सांसदको तलब मासिक ५५ हजार २३० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  २ : ४४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय