७ आश्विन २०८३, बुधबार | September 23, 2026

५० हजार घुससहित रुपन्देहीको गैडहवाबाट २ प्रहरी अधिकृत अख्तियारको नियन्त्रणमा



बुटवल । घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई अख्तियार टोलिले नियन्त्रणमा लिएको हो ।

उनिहरुले सेवाग्राहीको काष्ठ फर्निचर उधोग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५० हजार घूस लिएका थिए । गैडहवा गाउँपालिका वडा नं ३ बाट बिहीबार बिहान १० बजे ती दुई प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको अख्तियार बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ३ : ३९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११