१० बैशाख २०८२, बुधबार | April 23, 2025

सरकार र विप्लव समुहबीच सहमति, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने



काठमाडौं । सरकार र प्रतिबन्धित विप्लव समुहबीच आज तेस्रो चरणको वार्ता सहमतिमा पुगेको छ ।

दुई पक्षबीच सहमति भएपछि आजै दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् ।

राष्ट्रिय सभागृहमा भोलि दिउँसो २ बजे आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जनाएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १० : ४८ बजे

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा