६ असार २०८३, शनिबार | June 20, 2026

विप्लवलाई पार्टीमा स्वागत गर्ने दिनकाे प्रतिक्षामा छु : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने दिनकाे प्रतिक्षामा रहेको बताएका छन् । विप्लव समूहले ओली सरकारसँग तीन बुँदे सहमती गरेको भोलिपल्ट नेकपा प्रचण्ड-नेपाल पक्षको नेकपामा विप्लव समूहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाइए पनि पार्टीमा प्रवेश गराउने प्रतिक्षामा आफु रहेको बताएका हुन् ।

उनले विप्लव अन्ततः आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गर्दै आफूले कोरेको गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिए।

विप्लव ओली नेकपाको निकट पुगेको भन्दै उनी नेतृत्वको केहि नेता र कार्यकर्ताहरु प्रचण्ड-नेपाल पक्षको नेकपामा समाहित भएका छन् । सो समूहलाई प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरिर पार्टीमा समाहित गराएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ३ : १६ बजे

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको

भरतपुरमा रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक बसिरहेको

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त