२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

देउवा निवासबाट अध्यक्ष प्रचण्ड सिधै भट्टराई निवास टोखा पुगे



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा भेटे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन् ।

देउवा निवासबाट सिधै अध्यक्ष प्रचण्ड टोखास्थित डा भट्टराई निवासमा पुगेका हुन् । माओवादी केन्द्रको स्थायी मिटी बैठकले सत्ता समकरण सहित संसद सुचारु गर्ने सम्बन्धमा एमाले, कांग्रेस र जसपासँग सम्वाद थाल्ने निर्णय गरेसँगै अध्यक्ष प्रचण्डले भेटवर्तालाई तिब्रता दिएका हुन् ।

आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकार गठन र संसद सञ्चालनबारे एमाले, कांग्रेस र जसपासित वार्ता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ३६ बजे

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ