८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक चैत्र ३ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत्र ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।
त्यसअघि बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएको थियो ।

बुधबारको बैठकमा संसदमा रहेका दललका नेताहरुले सम्बोधन गर्ने कार्यसूची भएपनि अन्तिम समयमा त्यसलाई परिवर्तन गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक सुरु नहुँदै फर्किएका थिए ।

प्रधानमन्त्री फर्किएसँगै अधिकांश मन्त्रीहरु पनि बाहिरिएका थिए । यसअघिको बैठकमा पनि प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  २ : १२ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले