६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा आगलागी, करिब डेढ करोडको क्षति



बुटवल । बुटवलमा रहेको एक रेष्टुरेण्टमा आगलागी भएको छ ।

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब १:३० बजे आगलागी भएको हो ।

आगलागिबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा क्षतिपुगेको छैन । आगलागीबाट करिब डेढ करोड भन्दा बढिको क्षति भएको दियालो फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए ।

बुटवल उपमहानगरपालिकाको दमकलको सहायतामा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ । आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइ रहेको र क्षतिको बारेमा थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ६ : ४९ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता