१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमालेकाे दशौं‌ महाधिवेशन मंसिर २ देखि ६ सम्म



काठमाडौं । नेकपा (एमाले) को ओली पक्षीय केन्द्रीय समितिले दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेकाे छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको बैठकले पार्टीको दशौँ महाधिवेशनको गर्ने निर्णय गरेको हो ।

माधव नेपाल पक्षलाई जानकारी नै नदिई बसेको बैठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ भने अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको छ।

एमालेको बिधानमा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष र केन्दीय समितिले हटाउन पाउने व्यवस्था नगरिएको नेपाल निकट एकजना केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ४६ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको