७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा एमालेको माधव पक्षीय स्थायी कमिटीकाे आकस्मिक बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएर माधव नवौं महाधिवेशनबाट निर्वाचित माधव पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि नेपालले आकस्मिक रुपमा आफूनिकट स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

बैठक केहीबेरमा बानेश्वरस्थित अर्याल होटलमा बस्ने भएको छ । ओलीले आजै एमालेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको दुबईवटा बैठक गर्दै माधव पक्षका नेताहरुको जिम्मेवारी खोस्दै मंसिरमा दशौं महाधिवशनको मिति समेत तोकेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ३४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई