९ असार २०८३, मंगलबार | June 24, 2026

के. एल दुगड समूहको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान



मोरङ । के.एल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उद्योग संगठन मोरङ्गले उत्कृष्ट उद्योगको सम्मान गरेको छ ।

आर्थिक बर्ष २०७५/०७६ तथा २०७६/७७मा सुनसरी, मोरङ्ग औद्योगिक करिडोरका निर्यातमुलक उद्योगहरु मध्ये सबैभन्दा बढि निर्यात गर्ने उद्योग बनेको भन्दै सम्मान गरिएको हो ।

उद्योग संगठन मोरङको ४८ औ बार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाट स्वस्तिक आयल ई.प्रा.लि.का संचालकश्री विकास दुगडलाई प्रदान गरेका छन् ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले आर्थिक एवं औद्योगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु-याउँदै निर्यातमूलक वस्तु उत्पादन गर्दै आएको छ ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता तेलहरु उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ४७ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३