१६ असार २०८३, मंगलबार | July 1, 2026

ओली सरकार विरुद्धको गठबन्धन कसिलो बन्दै गएकाबेला प्रधानमन्त्री-राष्ट्रपतिबीच डेढघण्टा छलफल



काठमाडौं । प्रधानमन्त्री केपी ओली इतर शक्तिहरुले ओली विरुद्धको गठबन्धनलाई कसिलो बनाउँदै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेबी भण्डारीसँग डेढघण्टा भेटवार्ता गरेको खुलासा भएको छ । आइतबार साँझ ७ बजे राष्ट्रपति निवास छिरेका प्रधानमन्त्री ओली ८ः३० बजे बाहिरीएका थिए ।

भेटका क्रममा मुलुकको नेपाल-खनाल समूको एमाले नेताहरुको ब्यवस्थापन, एमाले इतर दलहरुले गर्न सक्ने नयाँ गठबन्धन तथा समसामायीक राजनीतिक विषयमा छलफल भएको स्रोतले उल्लेख गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमाले भित्र उत्कर्षमा पुगेको विवादका बीचमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको पछिल्लो भेटलाई विशेष अर्थकारुपमा हेरिएको छ ।

सितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच शितलनिवासमा छलफल चलिरहंदा नेकपा माओवादी केन्द्रले गरेको निर्णयहरु सुनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ५९ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी