६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : केही क्षेत्रमा मेघगर्जन चट्याङसहित सामान्य वर्षाको सम्भावना



काठमाडौं । स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही स्थानमा आंशिक बदली हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू-भागको मौसम सफा रहेको छ ।

दिउँसो देशको पहाडी तथा उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यसैगरी, तराईका अधिकांश भू-भागमा पनि आंशिक बदली रहने विभागले जनाएको छ ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको बताइएको छ ।

राति देश पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली हुँदै केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : १७ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र