२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एमालेमा नेपाल पक्ष फुटाउने ओली पक्षको रणनीति, नेपाल सहित ४ नेताबाट कारवाही प्रक्रिया सुरु



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैटकले नेपाल पक्षमा विभाजन ल्याउने प्रयास थालेको छ । ओली नेतृत्वको एमालेमा नेपाल पक्षका करिव एक तिहाई सांसद सहित केन्द्रिय सदस्यहरु अनुपस्थित रहेपनि आज बसेको संसदीयदलले ४ जना सांसदहरुलाई मात्र कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरुलाई कारवाही स्वरुप स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ प्राप्त नभएमा कारवाही गर्ने ओली पक्षको आजको संसदीयदलले निर्णय गरेको हो ।

बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल सहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : ०८ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका