१ पुस २०८२, मंगलबार | December 16, 2025

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन



काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ ।

९१ वर्षीय मानन्धरको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति ८ बजेर २० मिनेटमा उनको निधन भएको हो ।

मानन्धरको भोलि अन्तेष्टि गरिने परिवारले जनाएको छ ।

नेकपा संयुक्तका नेता मान्नधरले वामप्रजातान्त्रिक आन्दोलनमा लामो जीवन बिताएका थिए ।

२०७४ सालमा उनीसहितको नेकपा (संयुक्त) नेकपा माओवादी केन्द्रमा समाहित भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज