१७ असार २०८३, बुधबार | July 1, 2026

ओलीको एकलौटी अन्तरपार्टी निर्देशन एमालेका तल्ला कमिटी पुग्यो (पूर्णपाठ सहित)



काठमाडौं । नेकपा एमालेको बहुमत पदाधिकारी र धेरै केन्द्रीय सदस्यहरुले अस्विकार गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रिय सदस्यहरुको बैठकले गरेको निर्णय कार्यान्वयन गराउने एमालेले २० पृष्ठको अन्तर पार्टी निर्देशिका (अपानी) जारी गरेका छन् ।

गत फागु २८ र चैत ७ गते नेपाल पक्षका सदस्यहरुको अनुमस्थितीकै बीच बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन एमालेले अन्तर पार्टी निर्देशिका जारी गरेको हो ।

फागुन २३ गते सर्वोच्च अदालतले बैधानिकरुपमा बिघटन भएर नेकपा बनेको पार्टी खारेज गर्दै नेकपा एमाले ब्युँताईदिएपछि एमालेमा एकता पक्षधर र एकता बिरोधी शक्तिका बीच अन्तरसंघर्ष चलिरहेको छ । ओली पक्षले एकता टुटेकोमा हर्षबढाई गर्दै साबिक एमाले एक्लै अगाडि बढ्ने बाटो समातेको छ भने नेपाल पक्षले अदालतको फैसला स्विकार गर्दै एमालेमा बसेपनि बृहद कम्युनिष्ट आन्दोलनको पक्षमा उभिएको छ ।

चैत १३ गते मिति राखेर जारी गरिएको अपानीमा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछिको अवस्था, पार्टी काम सञ्चालन गर्नको लागि सहज बनाउनेगरी पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै बाधा अड्काउ फुकाउने निर्णय गरेको उल्लेख गरिएको छ।

नवौं महाधिवेशनबाट निर्वाचित बहमत पदाधिकारीको अनुपस्थितिमा बसेको ओली पक्षको केन्द्रीय समित बैठकले गरेका एकलौटी निर्णयलाई एमालेले अन्तर पार्टी निर्देशिकामार्फत तल्ला कमिटीसम्म पु¥याएको हो ।

यस्तो छ अपानी :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/UML-Apani-Final.pdf” title=”UML Apani Final”]

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : १२ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६