१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

भेरी अस्पतालमा ४५ जनाको स्वाव परीक्षणमा १८ जनामा कोरोना संक्रमण



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । अस्पतालको ल्यावमा भएको पीसीआर परीक्षणमा ४५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे

अस्पतालले दिएको जानकारी अनुसार कोरोना पुष्टि हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १-१ जना छन् ।

बाँकेमा आज आएको रिपार्ट सँगै ४७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र जिल्ला बाहिरका ८८ गरि १४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ३१ बजे

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०