८ बैशाख २०८१, शनिबार | April 20, 2024

माओवादी केन्द्र र एमाले एकता खारेज गर्ने फैसलाको पुनरावलोकन गर्न सर्वोच्चबाट अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुनरवलोकन निवेदनमाथि छलफल गर्न अनुमति नदिने फैसला गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो।

ऋषिराम कट्टेले दिएको रिट निबेदनका आधारमा गत फागुन २३ गते सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनले नै पाउने ठहर गरेको थियो। रिट निबेदनमा माग नगरेकै अवस्थामा सर्वोच्चले माओवादी केन्द्र र एमालेबीचको एकता समेत बदर गरिदिएको थियो।

फैसलामाथि पुनरवलोकनक माग गर्दै १७ गते प्रचण्ड सर्वोच्च गएका थिए।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  २ : ३६ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले