७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी केन्द्र र एमाले एकता खारेज गर्ने फैसलाको पुनरावलोकन गर्न सर्वोच्चबाट अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुनरवलोकन निवेदनमाथि छलफल गर्न अनुमति नदिने फैसला गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो।

ऋषिराम कट्टेले दिएको रिट निबेदनका आधारमा गत फागुन २३ गते सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनले नै पाउने ठहर गरेको थियो। रिट निबेदनमा माग नगरेकै अवस्थामा सर्वोच्चले माओवादी केन्द्र र एमालेबीचको एकता समेत बदर गरिदिएको थियो।

फैसलामाथि पुनरवलोकनक माग गर्दै १७ गते प्रचण्ड सर्वोच्च गएका थिए।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  २ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११