१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

काठमाडौंको नागार्जुन जंगलमा डढेलो



काठमाडौं । काठमाडौंको नागार्जुन जंगलमा डढेलो लागेको छ ।

स्थित शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नागार्जुन जंगलमा बिहान १० बजेदेखि डढेलो लागेको हो ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले प्रयास गरिरहेका छन् । काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र तीनवटै सुरक्षा निकायका दमकल पनि सडक आसपास नजिकैको डढेलो निभाउन प्रयोग गरिएका छन् ।

अहिलेसम्म पनि आगो नियन्त्रणमा आउन नसकेपछि हेलिकोप्टरबाट समेत पानी खन्याउने प्रयास सुरु गरिएको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ३ : १८ बजे

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे