१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

काठमाडौंको नागार्जुन जंगलमा डढेलो



काठमाडौं । काठमाडौंको नागार्जुन जंगलमा डढेलो लागेको छ ।

स्थित शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नागार्जुन जंगलमा बिहान १० बजेदेखि डढेलो लागेको हो ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले प्रयास गरिरहेका छन् । काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र तीनवटै सुरक्षा निकायका दमकल पनि सडक आसपास नजिकैको डढेलो निभाउन प्रयोग गरिएका छन् ।

अहिलेसम्म पनि आगो नियन्त्रणमा आउन नसकेपछि हेलिकोप्टरबाट समेत पानी खन्याउने प्रयास सुरु गरिएको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ३ : १८ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर