१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बाणगंगामा ट्रकले मोटरसाईललाई ठक्कर दियो, पत्रकार नन्दराम पौडेलको मृत्यु



कपिलवस्तु । पूर्व पश्चिम राजमार्गबो बाणगंगामा सवारी दुर्घटनामा परि कपिलवस्तुका पत्रकारको ज्यान गएको छ । सवारी दुर्घटनामा परी कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो ।

पत्रिकाको काम सम्पादन गरि घर (बुद्धभूमि) फर्किने क्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ मा भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिम दिशाबाट आईरहेको ट्रकले विपरित दिशाबाट गईरहेको मोटरसाईकललाई ठक्कर दिएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय पिपराले जानकारी दिएको छ ।

ठक्कर दिएको ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा परी पौडेलको मृत्यु भए पछि बाणगंगा ८ चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : २४ बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष