३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाटप अर्गनाइजेशनका अध्यक्ष श्रेष्ठ चेम्बरको उपाध्यक्षमा निर्वाचित



काठमाडौं । नेपाटप अर्गनाइजेशनका अध्यक्ष दीपक श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष बनेका छन् । केही दिन अघि सम्पन्न चेम्बरको साधारणसभामा श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

श्रेष्ठ उपाध्यक्षमा चयन भएकोमा गोंगबु आवास क्षेत्र सुधार समितिले खुशी व्यक्त गरेको छ ।

सामाजिक कार्यमा निरन्तर सक्रिय रहने श्रेष्ठ लायन्स क्लब अफ गोंगबुका आजीवन सदस्य समेत हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ५ : ५८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका