१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कोरोना संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु



धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार उनमा कडा खालको लक्षण देखिएको थियो । शुक्रबार संक्रमण देखिएका उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा उपचाररत उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ५९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग