१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बाँकेमा थपिए ११८ नयाँ कोरोना संक्रमित, ५२३ जना उपचाररत



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर आज पनि ३ अंकमा स्थिर रहेका छ । शनिबार साँझसम्मको रिपोर्टमा पछिल्लो २४ घण्टामा बाँकेमा ११८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा ८८ जना, नेपालगन्ज मेडिकल कलेज पीसीआर ल्यावमा २९ जना र जमुनाहा नाकामा जाँच गरिएको एन्टिजेनबाट १ जना गरि ११८ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँके्मा आज सम्ममा ५३१२ जनामा संक्रमण पुष्टि भएकोमा ४७३० जना निको भएका छन् । जिल्ल बाहिरबाट उपचारका लागि बाँके आएका ९४ जना र बाँके जिल्ला भित्रका ५९ जनाका कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाँकेमा भेरी अस्पताल र होम आइसरोलेसन सहित बिभिन्न आइसोलेसनमा रहि ५२३ जनाले उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ३२ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर