३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेमा आज थपिए १०१ नयाँ कोरोना संक्रमित



नेपालगन्ज । बाँकेमा आज पनि ३ अंककै दरमा कोरोना संक्रमित थपिएका छन् । बाँकेको भेरी अस्पतालको पीसीआर ल्यावमा ५३ जना, नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १६ र बागेश्वरी डाइग्नोशिसमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ ।

आज भेरी अस्पतालमा मात्र ८१ जनाको स्वाव परिक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै बाँकेमा बसोबास गरिरहेका ४४ जना बाँके बाहिरका नेपालीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

बाँकेमा आज पनि जिल्ला बाहिरका एकजनको मृत्यु भएको छ । आज मृत्यु भएसँगै बाँकेमा जिल्ला बाहिरका ९७ र बाँकेका ६० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : २६ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने