१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगञ्जबाट कोरोनाका बिरामी बोकेर काठमाडौं उडेको हेलिकप्टर धादिङको गजुरीमा आकस्मिक अवतरण



धादिङ । धादिङको गजुरी बजारमा दुई हेलिकप्टर आकस्मिक अवतरण गरेको छ ।

नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका हेलिकप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेको हो ।

आकस्मिकरूपमा अवतरण गर्ने हेलिकप्टर मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् ।

काठमाडौंमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ०९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज