२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

भेरी अस्पतालमा उपचाररत २० वर्षीया स्टाफ नर्सको कोरोना संक्रमणबाट मृत्यु



नेपालगञ्ज । कोरोना संक्रमणका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना स्टाफ नर्सको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा २० वर्षीया स्टाफ नर्स अनिता वलीको मुत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर प्रकाश थापाका अनुसार राप्ती लाईफ केयर दाङ तुलसीपुर ११ की २० वर्षीया स्टाफ नर्स अनिता ओलीको आज बिहान १० बजे मुत्यु भएको हो ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : ०८ बजे

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर