१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाँकेमा आजै कोरोना संक्रमितको दोस्रो मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण आजै दोस्रो मृत्यु भएको छ । मेडिकल कलेज नेपालगन्जमा उपचाररत एक महिलाको मृत्यु भएको हो ।

बैशाख ७ गते कोरोना पुष्टि भएसाग्ै अस्पताल भर्ना भएकी नेपालगन्ज १ की ६५ वर्षिया महिलाको आज मध्यान्हमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आजै बिहान २ः१५ बजे नेपालगन्ज १७ की ८६ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

आज मृतक थपिएसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । मृतकको शव ब्यवस्थापनका लागि नेपाली सेना र परिवारका सदस्यहरुसँग समन्वय भईरहेको फोकलपर्शन ओलीले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ३ : १५ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।