२६ माघ २०८२, सोमबार | February 9, 2026

कोरोना संक्रमणबाट विराटनगरका एक व्यापारीको मृत्यु



विराटनगर । कोरोना भाइरस संक्रमणबाट विराटनगर स्थित कोशी कोभिड-१९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका-६ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जनाएको छ ।

सास फेर्न सम्स्या आएको र पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिएपछि वैशाख ३ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

दीर्घरोग ‘सुगर’ रहेका उनलाई ज्वरो रुघाखोकीले समेत सताएको थियो । अक्सिजनको मात्र कम भएको कारण उपचारकै क्रममा उनको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ११ : ५९ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय