७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द



काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर तिब्र गतिमा फैलिँदै गएपछि काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सेवा कटौती गर्ने निर्णय गरेका हुन् ।

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठक बसेको थियो । भोलिदेखि नै लागु हुनेगरी सीडीओ कार्यालयबाट प्रदान हुने अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो ।

उनका अनुसार बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई