१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

२४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो मृत्यु कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा धेरै हो ।

संक्रमण दर बढ्दै जाँदा मृत्युदर समेत बढ्ने भएका कारण आफ्नो जीवनलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले कोरोनाको यही गतिले संक्रमण बढ्दै गएमा केही दिनभित्रै अस्पतालहरुमा सामान्य बेड समेत नपाइने अवस्था आउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ५५ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण