१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

२४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो मृत्यु कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा धेरै हो ।

संक्रमण दर बढ्दै जाँदा मृत्युदर समेत बढ्ने भएका कारण आफ्नो जीवनलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले कोरोनाको यही गतिले संक्रमण बढ्दै गएमा केही दिनभित्रै अस्पतालहरुमा सामान्य बेड समेत नपाइने अवस्था आउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ५५ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन