२३ बैशाख २०८३, बुधबार | May 6, 2026

व्यापारीको गोदाममा छापा मार्दा हतियार बरामद



मोरङ । मोरङमा व्यापारीको गोदाममा छापा मार्दा हतियार बरामद भएको छ ।

विराटनगर महानगरपालिका-७ जलजला चोकस्थित राजकुमार रौनियारको आरएम ट्रेडर्सको गोदामबाट छापा मार्दा हतियार बरामद भएको हो ।

गोदामबाट १ थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ट्रेडर्समा काम गर्ने सोही महानगरपालिका-६ बस्ने सुनसरी इटहरी उपमहानगरपिका-१७ घर भएका २४ वर्षीय सुजित साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : ५१ बजे

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक