१८ श्रावण २०८३, सोमबार | August 3, 2026

जिल्ला प्रहरी कैलालीको हिरासतमा रहेका २० थुनुवामा कोरोना संक्रमण



कैलाली । सुदुर पश्चिम प्रदेशको राजधानी कैलालीको जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै कोरोना संक्रमणले प्रवेश पाएको छ । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका ६२ जना थुनुवाको पीसीआर परीक्षण गर्दा २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २० जना थुनुवामा संक्रमण देखिएको हो ।

मंगलबार आएको पीसीआर परीक्षणको रिपोर्टमा २० जना थुनुवाको रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार संक्रमण पुष्टि हुनेहरु सबै पुरुष थुनुवा हन् ।

संक्रमण पुष्टि भएकाहरुको अवस्था सामन्य रहेको र उनीलाई आइसोलेशनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नयाव प्रहरी उपरिक्षक भरत चौधरीले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : ५८ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं