१४ चैत्र २०८२, शनिबार | March 28, 2026

रातभरीमा बाँकेमा ३ जना संक्रमितले ज्यान गुमाए



नेपालगन्ज । बाँकेमा रातभरीमा ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । २ जना बाँके जिल्ल बाहिरका र १ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेको भेरी अस्पतालमा उपचाररत बर्दिया बढैयातालका ४७ वर्षिया महिलाको बिहिबार साँझ मृत्यु भएको थियो भने सोहि अस्पतालमा कैलाली गोदावरीका ६२ वर्षिय पुरुषको राती ९ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि बाँके नेपालगन्ज १३ की ५७ वर्षिया महिलाको बिहान ३ः३० बजे मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । अस्पतालहरुमा संक्रमितको चाप बढी भएका कारण मृत्यु प्रमाणपत्र ढिलागरि आउने गरेको उनले बताए ।

पछल्लो मृत्यु को तथ्यांकसँगै बाँकेमा जिल्ला भित्रका १११ जना र जिल्ला बाहिरका ११३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ०७ बजे

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह