१ पुस २०८२, मंगलबार | December 16, 2025

सोमबार ७,४४८ नयाँ संक्रमित थपिए, ३७ जनाको मृत्यु



काठमाडौं । सोमबार कोरोना भाइरसबाट थप ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो कोरोना तथ्यांकअनुसार १७ हजार १७६ परीक्षण गर्दा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

१६ हजार ६५८ पीसीआर परीक्षण गर्दा ७ हजार ३८८ जनामा र ५१८ एन्टीजेन परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै ३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २०२१ जना निको भएका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज