१४ चैत्र २०८२, शनिबार | March 28, 2026

रुपन्देहीमा थपिए ५७९ नयाँ कोरोना संक्रमित, बुटवलमा मात्र २५१ जना, ११ जनाको मृत्यु



बुटवल । रुपन्दहीमा पछिल्लो २४ घण्टामा १२८४ नमुना परीक्षण गर्दा ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज पनि बुटवल उपमहानगरमा सर्वाधिक संक्रमित थपिएका छन् । बुटवलमा मात्र आज २५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको तिलोत्तमामा १२६ जना संक्रमित थपिएका छन् भने सिद्धार्थ नगरमा ९० जना, सैनामैनामा ३२ जना, देवदहमा २० जना, ओमसतियामा १५ जना, क१चनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि मायादेबी र सुद्धनेधनमा ९।९ जना, सियारीमा ८ जना, रोहिणीमा ४ जना, सम्मरीमाईमा २ जना र गैडहवामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा १३१ जनाले अस्पतालमा र ३९७४ जनाले होम आइसोलेशनमा उपचार गराईरहेका छन् । जिल्लाबाट आज ६६ जना कोरोना मुक्त भएर घर फर्केको स्थास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ५४ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले