१३ माघ २०८२, मंगलबार | January 27, 2026

आईपीएल अनिश्चितकालसम्म स्थगित



कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि भारतको चर्चित इन्डियन प्रिमियम लिग आईपीएलको यस सिजन अनिश्चितकालसम्म स्थगित भएको छ ।

जारी आईपीएल प्रतियोगिताकै बीच कैयौं खेलाडीहरुलाई समेत कोरोना संक्रमण देखिएपछि आईपीएल क्रिकेटको मौजुदा सत्र निलम्बन गरिएको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ ।

आईपीएलका चेयरमेन बृजेश पटेलले लिग अनिश्चितकालसम्म स्थगित भएको जनाएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ५५ बजे

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ