१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

ओलीलाई विश्वासको मत प्राप्त गर्नबाट रोक्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्न नदिने निर्णय गरेको छ ।

शभापति शेरबहादुर देउवा निवासमा कांग्रेस पदाधिकारीको मंगलबार बसेको बैठकले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत हासिल गर्न नदिने निर्णय गरेको हो । ओलीले यही वैशाख २७ गते विश्वासको मत हासिल गर्नका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाएका छन् ।

ओलीलाई संसदमा बहुमत पुर्याउनबाट रोक्ने निर्णय भएको नेता प्रकाशशरण महतले जनाएका छन् । महतले भने, ‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ ।’

कांग्रेसले विश्वासको मत हासिल गर्ने ओलीको योजनालाई असफल बनाउन माओवादी केन्द्र, जनता समाजवादी पार्टी र अन्य दलहरुसँग पनि छलफल गर्ने भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : ४९ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज