१७ श्रावण २०८३, आइतबार | August 3, 2026

बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन



काठमाडौं । नेपाली संगीतका धरोहर बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ः४५ बजे बसुन्धरास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो ।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई आजै बिहान न्यूरो अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रधानको पारिवारीक स्रोतले जनाएको छ ।

प्रधानको घुम्तीमा नआउ है, पर लैजाउ फुलहरु छोपी देउ तारा जुन, नमान लाज यसरी जस्ता गीतहरु प्रसिद्ध छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  २ : ३८ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले