४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अस्पताल बुटवलमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरका स्थानीय २ जनाको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बैशाख २२ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका बुटवल १ का ४८ वर्षिय पुरुषको मध्यराती ११ः०७ बजे मृत्यु भएको थियो भने २२ गते नै भर्ना भएकी बुटवल ११ कालिकानगरकी ३० वर्षिया महिलाकाको आज बिहान ५ः५२ बजे मृत्यु भएको छ ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २५५ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको