१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कोरोना संक्रमित हुनेको संख्या थोरै घट्यो; ८४१८ संक्रमित थपिए, ३३७० संक्रमणमुक्त



काठमाडौं । कोरोना संक्रमितको संख्या पछिल्लो केही दिनयता निरन्तर उकोलो लागिरहेकोमा शनिबार भने केही घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १८ हजार ३०४ परीक्षण भएकोमा ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, शनिबार संक्रमणबाट निको हुनेको संख्या पनि केही बढेको छ । पछिल्लो २४ घण्टाको विवरणअनुसार ३३७० जना संक्रममित निको भएका छन् ।

शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा भने कुनै कमी आउन सकेन । ५३ जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : ३७ बजे

संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा