१ पुस २०८२, मंगलबार | December 17, 2025

कोरोना नियन्त्रण चुनौतीपूर्ण बनेको सरकारको निस्कर्ष, वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाइने



काठमाडौं । सरकारले कोरोना भाइरस चुनौतीपूर्ण बन्दै गएको निस्कर्ष निकालेको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको निस्कर्ष निकाल्दै अस्पतालहरूको क्षमता विस्तार गर्ने निर्णय गरेको छ ।

निर्देशिका बनाएर एकीकृत कोभिड अस्पताल संचालन गर्नेगरी अघि बढ्ने बैठकले निर्णय गरेको छ ।

जसअनुसार बैठकले वीर अस्पतालको नयाँ भवनमा ५ सय शैयाको केन्द्रीय कोरोना अस्पताल बनाउने निर्णय छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष