५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रधानमन्त्रीका प्रेस सल्लाहकार र प्रमुख स्वकिय सचिवलाई कोरोना संक्रमण, प्रधानमन्त्री ओलीको रिपोर्ट ‘नेगेटिभ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई दोस्रो पटक कोरोना सङ्क्रमण देखिएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा आफूसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनाएका छन् ।

उनीहरुलाई कोरोना संक्रमण भएको यो दोस्रो पटक हो । शुक्रबार प्रधानमन्त्री निवास, प्रधानमन्त्री निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : २९ बजे

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको