१५ चैत्र २०८२, आइतबार | March 29, 2026

थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि, ५२ को मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमण रोकिने कुनै संकेत देखिएको छैन ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआरबाट ८ हजार ७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

२४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ३८ बजे

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी