२३ बैशाख २०८१, आइतबार | May 5, 2024

अवदेखि कोरोना संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको पीसीआर परीक्षण नि-शुल्क



काठमाडौं । लक्षण नभएका र लक्षण भएकाको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षणको शुल्क लिईरहेको सरकारी प्रयोगशालाहरुले अवदेखि सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण नि-शुल्क गर्ने भएको छ । पहिलो चरणको कोरोना माहामारी केहि मत्थर भएसँगै सरकारले लक्षण सहितको र त्यसमा पनि चिकित्सकको सिफारिस भएका ब्यक्तिहरुलाई मात्र नि-शुल्क पीसीआर परीक्षण गराउँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले देशभरीको सरकारी स्वामित्वका प्रयोगशालाहरुलाई परिपत्र गर्दै लक्षण सहितका र तीनका सम्पर्कमा (कन्ट्याक्ट ट्रेसिङ) आएका सबैको पीसीआर नि-शुल्क गर्न निर्देहन गरेको छ । प्रयोगशलाबाट कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको B1 फारम स्वास्थ्यकर्मीले अनिर्वाय भर्नु पर्ने र सुचना ब्यवस्थापन युनिट सफ्टवेयरमा (IMU)ईन्ट्री गर्न केन्द्रले निर्देशन गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ५२ बजे

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७