१७ श्रावण २०८३, आइतबार | August 3, 2026

अवदेखि कोरोना संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको पीसीआर परीक्षण नि-शुल्क



काठमाडौं । लक्षण नभएका र लक्षण भएकाको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षणको शुल्क लिईरहेको सरकारी प्रयोगशालाहरुले अवदेखि सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण नि-शुल्क गर्ने भएको छ । पहिलो चरणको कोरोना माहामारी केहि मत्थर भएसँगै सरकारले लक्षण सहितको र त्यसमा पनि चिकित्सकको सिफारिस भएका ब्यक्तिहरुलाई मात्र नि-शुल्क पीसीआर परीक्षण गराउँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले देशभरीको सरकारी स्वामित्वका प्रयोगशालाहरुलाई परिपत्र गर्दै लक्षण सहितका र तीनका सम्पर्कमा (कन्ट्याक्ट ट्रेसिङ) आएका सबैको पीसीआर नि-शुल्क गर्न निर्देहन गरेको छ । प्रयोगशलाबाट कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको B1 फारम स्वास्थ्यकर्मीले अनिर्वाय भर्नु पर्ने र सुचना ब्यवस्थापन युनिट सफ्टवेयरमा (IMU)ईन्ट्री गर्न केन्द्रले निर्देशन गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ५२ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले